एजेन्सी, ३२ असार—फ्रानसले दोस्रो पटक विश्वकप जितेकोछ । गत राती रुसमा भएको विश्वकप फाइनलमा फ्रान्स र क्रोएसियाबिच भएको अन्तिम प्रतिस्प्रर्धामा फ्रान्सले चार गोल हाने विजयि भएको हो । क्रोएसियाले भने २ गोल मात्रै हान्न सफल भयो ।
फ्रान्सको हातमा विश्वकप
![](https://www.emailkhabar.com/wp-content/uploads/2018/07/France-16072018072728-600x0.jpg)