इंग्ल्याण्डलाई हराउँदै बेल्जियम तेस्रो स्थानमा

काठमाडौं, ३१ असार— इंग्ल्याण्डलाई हराउँदै बेल्जियम विश्वकप फुटबलमा तेस्रो बनेको छ । शनिबार भएको खेलमा बेल्जियमले इंग्ल्याण्डलाई २–० गोल अन्तरले हराएको हो ।