चितवना रिङरोड बन्ने तयारी

 

चितवन, ३० असार—चितवनको भरतपुरमा रिङरोड निर्माण हुने भएकोछ । भरतपुर महानगरपालिका—२२ घौलाघारी र भरतपरमहानगरपालिका—३ पुल्चोक गरी दुई स्थानबाट रिङरोड निर्माण कार्य सुरु हुनेछ ।
चितवन डिभिजन सडक कार्यालय प्रमुख कुमार प्रसाद घिमिरेकाले रिङरोडको कालो पत्रेको चौडाई ७ मिटरको हुने बताएका छन् । ८ किलोमीटर नया स्थान सहित पुराना बाटाहरुमै सडक निर्माण गरिने उनले खुलाएका छन् ।