प्रदेश ५ मा मन्त्रालय व्यस्वस्थापनले पुर्णता पायो

बुटवल, २८ असार— मन्त्रालय व्यवस्थापनको काम लामो समयदेखि अल्झीएको प्रदेश ५ को समस्या सुल्झीएकोछ । मन्त्रालयले अहिले पुर्णता पाएकोछ ।

संघका अर्थमन्त्री युवराज खतीवडा, भौतिक पुर्वाधार तथा यातायात मन्त्री सघुवीर महासेठ र उद्योग मन्त्री मातृका यादव, नेकपाका महासचिव विष्णु पौडेल, मुख्यमन्त्रत्री शंकर पोखरेल लगायतको छलफलले सुझाएको हो ।

कृषि सहकारी तथा भुमि सुधार मन्त्रालयलाई रुपन्देहीको मणिग्राा लाने र अरु मन्त्रालय सबै बुटवलमै व्यवस्थापन गर्ने टुंगो लागेको छ ।