काठमाडौं, २५ असार—बेलायतका मन्त्री डेभिड डेभिसले आफ्नो पदबाट राजीनामा दिएका छन् । युरोपेली संघबाट बेलायतको बहिर्गमन विषयमा वार्ता गर्ने जिम्मेवारी पाएका उनले राजीनामा दिएका हुन् ।
मन्त्रिपरिषद्मा रहेका डेभिसले राजीनामा दिएपछि ब्रेक्जिटसम्बन्धी मुद्दालाई प्रभाव पर्ने अनुमान लगाइएकोछ ।