डा. केसीको स्वास्थ अवस्था बिग्रिँदै

काठमाडौ,२४ असार — जुुम्लामा अनशनरत डा.केसीको स्वास्थ अवस्था बिग्रिदै गएको छ । आमरण अनसनको नवौ दिनसम्म पुग्दा डा. केसीको ःवाःथ्य अवःथा खःिकँदै गएको डा. केसीको उपचारमा संलग्न चिकित्सकहरुको टोलिले बताएको छ ।
हाल डा. केसीको शरिरको मासु बाउँडिने, चक्कर लाग्ने, सेतो रक्तकोषहरु क्रमिक रुपमा घटेको र पिसावमा किटोन बढी भएको चिकित्सहरुले दैनिक ःवाःथ्य प्रतिवेदनमा उल्लेख गरेका छन् ।