आज र भोली बर्षा कम हुुने मौषमबिदको भनाई

 

काठमाडौ, २२ असार— आज र भोली दुईदिन वर्षा कम हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । मनसुन जारी रहेपनि न्युन चापीय रेखा केही तल झरेकाले आज र भोली मध्य र पूर्वी भेगमा हल्का वा मध्यम वर्षा हुने महाशाखाले जनाएको हो ।