राजधानीका विभिन्न क्षेत्रमा आज लोडसेडिङ हुुने

काठमाडौ,२२ असार —२२ असार, काठमाडौं । बालाजु र त्यस आसपासका क्षेत्रमा आज बिहानैबाट विद्युत कटौती गरिएको छ । बिहान ७ बजेदेखि गएको बत्ती साँझ पाँच बजेपछि मात्रै आउने छ ।
वितरण प्रणालीको नियमित मर्मत तथा सडक विःतारको कामलाई ध्यानमा राखेर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म बालाजु क्षेत्रमा विद्युत् कटौती गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
बालाजु–नागार्जुन फिडरअन्तर्गत जनजागृति टोल, रोटरी क्लब, टौडोल, शीतला ःकुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुँदै एकलटार क्षेत्रमा पनि विद्युत् आपूर्ति बन्द छ ।

यःतै बालाजु–धर्मःथलीअन्तर्गत पुरानो गुह्श्वरी, फूलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीमा विद्युत् आपूर्ति बन्द हुनेछ ।