काठमाडौ, २१ असार— जुम्लामा अनशनरत डा. गोविन्द केसीको उपचारमा कुनै कसर बाँकी नराख्न उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले निर्देशन दिएका छन ।
। डा. केसीको उपचारका लागि स्वास्थ्य मन्त्री यादवको निर्देशनमा काठमाौंबाट डा. जीवन थापा र डा. सुभाष सुवेदीको टोली आजै बिहान जुम्लाका लागि हिंडिसकेको छ ।
डा.केसीको उपचारमा कमी नर्गन मन्त्रि यादवको निर्देशन
