काठमाडौं, २० असार—नवलपरासीका सुस्तावासीले गण्डक बांध भत्काएका छन् । डुवानमा कुनै नियन्त्रण नआएपछि सुरक्षाका लागि उनीहरुले यसो गरेका हुन् । बस्ती र खेतीपाती जोगाउन गाह्रो भएकाले स्थानीयले बांध भत्काएर पानीको निकासा गरेको बताए ।
बाधंको कारण हरेक वर्ष गण्डक कमाण्ड क्षेत्रमा डुबान र कटान हुने गरेको छ । गत बर्ष डुवानको कारण धान खेती सबै नष्ट भएको स्थानीयहरु बताउछन् ।
डुवानबाट बच्न नवलपरासीका सुस्तावासीले गण्डक बाधं भत्काए
![](https://www.emailkhabar.com/wp-content/uploads/2018/07/DV95YChW0AEOnib-2-752x243.jpg)