भ्रष्टचारको आरोपमा मलेसियाका पुर्वप्रधानमन्त्री पक्राउ

 

काठमाडौं , १९ असार—मंगलबार मलेसियाका पुर्वप्रधानमन्त्री नजीव रजकलाई भ्रष्टाचार गरेको आरोपमा पक्राउ गरेकोछ । उनलाई भ्रष्टचार सम्बन्धी विशेष दस्ता १ एमडीबीले पक्राउ गरेको हो ।
विकास कोषबाट करिब ७ सय मिलियन डलर भ्रष्टाचार गरेको अरोपमा उनी पक्राउ परेको खुलासा बीबीसले गरेकोछ । रजकले स्थापना गरेको उक्त कोषमा अर्वौ डलर छुट्टयाइएकोछ । चुनाव हारेदेखि उनीमा अनुसन्धान उनकै पार्टीले गरेको थियो । उनलाई उनकै निवास बाट पक्राउ गरिएको हो ।