जापानलाई ३ —२ ले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा

काठमाडौ, १९ असार, —बेल्जियम विश्वकप फुटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ । रसियामा सोमबार भएको खेलमा जापानलाई ३— २ पराजीत गर्दे बेल्जियम क्वार्टरफाइनलमा प्रवेश गरेको हो । यो हार सगै जापान विश्वकपबाट बाहिरिएको छ भने बेल्जियमले सेमिफाइनल प्रवेशका लागि ब्राजिलसँग भिड्नेछ ।