काठमाडौ,१७ असार — प्रहरी हिरासतमै डा. केसीको अनसन सुरु गरेका छन । निषेधित क्षेत्र तोड्दै अनसन बस्न खोजेपछि प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा र्पुयाएको थियो । डा. केसीले प्रहरी हिरासतमै २ बजे अनसन थाले ।
डा. केसीले चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयक ल्याउनु पर्ने लगायतका ७ बुदे माग राखेका छन् ।
प्रहरी हिरासतमै डा. केसीको अनसन सुरु
