काठमाडौं, १६ असार—अनशन बस्दै गरेको बेला त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेकोछ ।
जुम्लामा आज अनशन बस्न पुगेका डा. केसीलाई जिल्ला प्रशासन कार्यालय अगाडिबाट प्रहरीले पक्राउ गरेको थियो ।
अनशन सुरु नहुदै अस्पताल अवलोकन गर्न कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठान जादै गर्दा बाटोमा प्रहरीले रोकेको थियो । डा. केसी त्यसपछि जिल्ला प्रशासन कार्यलय तर्फ लागेका थिए ।
जुम्लामा अनशन बस्दै गर्दा डा. केसी पक्राउ परे
