पोल्याण्डले जापानलाई हरायो

काठमाडौं, १५ असार—पोल्याण्डले जापानलाई हराएकोछ । समुह चरणको अन्तिम खेलमा पोल्याण्डले हराएको हो । त्यस्तै, कोलम्बियाले सेनेगललाई हरायो र दुइ पहेलो कार्ड कम खाएका कारण जापानले भाग्यमानी चमत्कारी पाएको छ ।
समुह एचमा रहेको जापानलाई सहज रुपमा अघिल्लो चरण पुग्न पोल्याण्डसंग कम्तिमा बराबरी चाहिएको थियो । यद्यपी, ५९ औं मिनेटमा बेडनारेकको गोलको मदतमा पोल्याण्ड १—० ले विजयी भएको हो ।-+