गृहमन्त्रालयः निश्चीत स्थानमा मात्रै विरोध प्रर्दशन गर्न पाइने

 

काठमाडौं, १५ असार—गृहमन्त्रालयले प्रर्दशनीका लागि निश्चीत स्थान तोकेकोछ । तोकिएको ठाउ बाहेक प्रर्दशनी गरे कडा कारवाही हुने समेत उल्लेख गरेकोछ ।
प्रर्दशन स्थल तोक्ने गृह मन्त्रालय सुधारको कार्य योजनामा समेत समेटिएका गृहमन्त्री रामबहादुर थापाले आगामी साउन १ गतेदेखि यो नियम ७७ जिल्लामै लागु हुने बताएकोछ । उनले सुशासन र सुव्यवस्थापनका लागि विरोध प्रर्दशनस्तल तोकिएको बताए ।
काठमाडौंमा चाहि माइतिघरमा पहिला प्रर्दशन गरिने चलन थियो । त्यो अत्यन्त व्यवस्थ सडक भएकाले सर्वसाधरणको आवतजावतमा सहज ल्याउन शान्ति सुरक्षा चुस्त पार्न यस स्थानमा रोक लगाइएको हो ।