प्रदेश ५ : प्रदेश सरकारले पारित गरेको बजेट पारित

 

काठमाडौं, १४ असार—प्रदेश ५ के आगामी वर्षको बजेट प्रदेश सरकारले बुहमतले पारित गरेकोे छ । बजेट संगै सरकारको विनियोजन विधेयक समेत बहुमतले पारित गरेको छ । आज प्रदेश सभामा बसेको बैठकमा विनियोजन विधेयक माथिको छलफल सकिएपछि सम्बन्धीत मन्त्री र मुख्य मन्त्री शंकर पोखरेलले जवाफ दिएका थिए ।
प्रदेश ५ सरकारले असार १ गते आगामी वर्षका लागि २८ अर्ब ९ करोड ३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।

यस पछि प्रदेश सरकारका सभामुख पुर्णबहादुर घर्तीले प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक निर्णयार्थ पेश गरेका हुन् ।