नारायणगढ मुग्लिन सडक आज पनि अवरुद्ध

काठमाडौ, १३ असार— नारायणगढ मुग्लिन सडकमा आज बिहान साढे ६ बजे पहिरो गएपछि बाटो अवरुद्ध भएएको छ ।
पहिरो हटाउन कम्तिमा १० बजेसम्म समय लाग्ने नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ।