काठमाडौं, १० असार—तराईको सम्भावीत बाढी नियन्त्रणमा सरकारको ध्यानार्कषण भएकोछ । सांसदले तराईमा हुने संभावीत बाढी नियन्त्रण्मा विशेष योजना बनाउन दबाब दिएको हो ।
प्रतिनिधि सभाको आइतबारको बैठकको विशेष र शुन्य समयाम सांसदहरुले तराईको बाढी नियन्त्रण, किसानको उखुको उचित मुल्य निर्धारण र भुक्तानीप्रति सरकारलाई ध्यान केन्द्रित गराएको हो ।
तराईको सम्भावीत बाढी नियन्त्रणमा सरकारको ध्यान केन्द्रित गराउदै सांसद
