एसईईमा सामुदायिक विद्यालयकी छात्राले ल्याइन ४ जीपिए

 

विराटनगर, १० असार— सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको शिक्षा कमजोर हुन्छ भन्ने धारणा परिवर्तन भएकोछ । शनिबार सार्वजनिक भएको २०७४ को एसईईको नतिजामा विराटनगरका दुई छात्रा सर्वोत्कृष्ट अंक ल्याएकाछन् । जीपीए ४ मा ४ जिएका छन् ।
विराटनगरको सामुदायिक स्कुल र पोखराको माध्यमिक विद्यालयकी समीक्षा नेपाल र एभरेष्ट बोर्डिङ स्कुलकी कृति थापाले ४ जीपीए ल्याएका हुन् । यस्तो ४ जीपिए ल्याउने विद्यार्थीमा मुलुकभर २४ जना रहेको परिक्षा नियन्त्रण कार्यालयले बताएकोछ ।