काठमाडौ,१० असार —दक्षिण कोरियाले सन् २०२० देखि नेपालबाट कामदार लैजाँदा सिप र भाषा दुबैलाई परीक्षण गर्ने तयारी गरेको छ ।
कोरियाको मानव संशाधन विभागले यसअघि नै कामदार छनोट प्रणालीमा अंक पद्धति लगाउने घोषणा गरिसकेको थियो ।
नयाँ प्रणाली आएपछि भाषा राम्रो भएपनि हातमा सिप नभएका युवालाई कोरियाले ‘अयोग्य’ ठर्हयाउने छ । त्यसपछि कोरिया जानेहरुले भाषा परीक्षासँगै सीपको पनि परीक्षा दिनुपर्नेछ ।
कोरिया जान अब सिप अनिवार्य
