धनकुटा, १० असार—धनकुटा जिल्ला अस्पतालले अबदेखि सुविधा सम्पन्न नव शिशु स्याहार(एसएनसीयु) कक्ष सञ्चालनमा ल्याएकोछ । शनिबारदेखि यो सुविधा लागु भएको हो ।
स्तरीय गर्भवति सवा तथा विभिन्न उपचारकालागि नाम कहलिदै आएको उक्त सरकारी अस्पताल नवशिशु स्याहा कक्ष समेत संचालनमा ल्याएको हो ।
धनकुटा जिल्ला अस्पतालमा नवशिशु स्याहार कक्ष सञ्चालन सुरु
