काठमाडौं, १० असार—चीनको ६ दिने भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज काठमाडौ फर्किदै छन् । परराष्ट्र मन्त्रालयले बिहान साढे १० बजे प्रधानमन्त्री ओली सहितलको प्रतिनिधिमण्डल काठमाडौं फर्किदै छन् । प्रधानमन्त्रीले भ्रमणका क्रममा चिनिया राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली खछ्याङ लगायत संग उच्चस्तरीय भेटवाता गरेका थिए ।
वार्ताका क्रममा केरुङ्ग—काठमाडौं रेलवे कनेक्टिभिटिमा सहयर्का, नेपालको कार्गो यातायातमा तिब्बतीय रागमार्ग उपयोग गर्ने र तातोपानी रसुवामा मितेरी पुल पुननिर्माण लगायत विषयमा छलफल भएको थियो ।
६ दिन चीन भ्रमण पछि आज प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए
