काठामाडौं, ९ असार—एसईईको नतिजा कुरी बसेका विद्यार्थीलाई प्रतिक्षाको घडि सकिएकोछ । दुई तिन देखि नतिजा आउछ आउदैन भन्दै प्रतिक्षामा रहेका उनीहरुको कुराई आज सकिएको हो ।
माध्यमिक शिक्षा परिक्षा –एसईइ को नतिजा शनिबार बेलुका ४ बजे सार्वजनिक भएकोछ । परिक्षाको नतिजा वेभसाईड र फोनबाट समेत बुझ्न सकिन्छ ।
एसईईको नतिजा सार्वजनिक
