काठमाडौ, ९ असार— मयूर यातायात प्रालिमा एनआरएनका निवर्तमान अध्यक्ष शेष घलेले लगानी गर्ने भएका छन् । यसका लागि प्रक्रिया भइरहेको मयूर यातायातका अध्यक्ष मोहन बहादुर श्रेष्ठले बताए ।
‘उहाँमात्र नभएर एनआरएनका अन्य साथीहरू पनि लगानी गर्न इच्छुक हुनुहुन्छ। १० जना शेयर होल्डरबाट सुरूवात भएको मयूर यातायातमा अहिले ३५ जनाको शेयर छ’ उनले भने ‘हाम्रो शेयर होल्डर मध्ये ९–१० जना जति विदेशमा बस्ने नेपाली हुनुहुन्छ।’
मयूर यातायातमा शेष घलेले लगानी गर्ने
