विश्वकम अपडेट : आज राती सी र डि अन्र्तगत ३ खेल हुदै

 

ऐजन्सी, ७ असार—आज राति विश्वकप फुटवलमा सी र डी अन्र्तगत विभिन्न ३ खेल हुन लागेका छन् । अर्जेन्टीनाले क्रोएसियासंग समुह डी अन्र्तगत मधयराती खेल सुरु गर्नेछ भने, पहिलो खेलमा लियोनेल मेसी पेनाल्टीमा चुकेका थिए ।
यसपछि पहिलो खेलमा नै नवप्रवेशी आईसल्याण्डसंग अंक बाढ्न बाध्य अर्जेन्टिनालाई नकआउट चरणमा प्रवेश गरिनेछ । आज नितान्त जित आवश्यक छ । नाइजेरियालाई पराजित गरेको क्रोएसिया भने शिर्ष स्थानमा कायम छ । समुह सी अन्तरगतका खेलमा भने डेनमार्क र अष्ट्रेलिया तथा फ्रान्स र पेरुबीच प्रतिस्पर्धा हुनेछ ।