काठमाडौं, ६ असार—अस्थायी शिक्षकबिच आन्तरिक प्रतिस्प्रधौका लागि परिक्षा लिइने भएकोछ । शिक्षक सेवा आयोगले खुला प्रतिस्पर्धा भन्दा पहिला अस्थायि शिक्षकबीच आन्तिरिक प्रतिस्पर्धाका लागि परिक्षा लिने भएको हो ।
अस्थायि शिक्षकको परिक्षा ४ पटक सम्म स्थगित गरिएको थियो । असार २९ र ३० गते आयोगले परिक्षा लिने जनाएकोछ ।
अस्थायी शिक्षकको आन्तरिक परिक्षा लिइने
