काठमाडौ,६ असार — बासबारीस्थित न्युरो अस्पतालको नाम परिवर्तन भएको छ । अस्पतालका संंस्थापक डा.उपेन्द्र देवकोटाको निधनपछि उक्त अस्पतालको नाम परिवर्तन गरिएको हो ।
डा. देवकोटाको नाम अगाडि थपेर अस्पतालको नयाँ नाम‘उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्ष्टिच्युट अफ युरोलोजिकल एण्ड एलाइट साइन्स’ भएको छ ।
यसअघि अस्पतालको नाम ‘नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइट साइन्स’ थियो । नाम परिवर्तनका अन्य कागजी प्रक्रियाहरु बाँकी छ ।
फेरियो न्युरो अस्पतालको नाम
