काठमाडौं, ६ असार—जिल्ला सभापतिहरुलाई कांग्रेसका ८ केन्द्रीय सदस्यले पत्र लेखेका छन् । यसमा नया संरचना अनुसार तत्काल अविधेशन गर्ने र नेतृत्व चयनको विषयमा छलफल गराउन आग्रह गरेका हुन् ।
स्थानीय, संघीय र प्रादेशीक निर्वाचन हुन २ वर्ष अघि नै पार्टी अधिवेशन सम्पन्न भइसकने परिपाटी छ । यसलाई निरन्तर रहने भन्दै उनीहरुले महासमिति गरि अधिवेशनको मिति तोक्न माग गरेका छन् ।
कांग्रेसका ८ केन्द्रीय सदस्यले सभापतिहरु समक्ष माग सहितको पत्र बुझाए
