नेपालका ठुला चार परियोजनामा चिनियाले लगानी गर्ने सम्झौता

काठमाडौं, ६ असार—नेपालको करीब ९०० मेगावाट क्षमता भएको विभिन्न चार परियोजना निर्माण गर्न चिनिया“ले लगानि गर्ने भएकोछ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितमा चीनको औपचारिक भ्रमणमा ८७९ मेगावाट
क्षमताका आयोजना निर्माण गर्ने बारे समझदारी एवं सम्झौता भएको छ । बुधबार बेइजिङस्थित नेपाली दुतावासमा गरिएको कार्यक्रममा यस्तो सम्झौता भएको हो ।