बेइजिङ —प्रधानमन्त्री केपी ओली चिन भ्रमणमा छन् । मंगलबार साझ बेइजिङ पुगेलगत्तै दुतावासले गरेको सम्मान कार्यक्रममा हिमाल वारिपारिको कनेक्टिभिटिलाई बलियो बनाएर दुईपक्षीय सहकार्य अघि बढाउने बताए ।
प्रधानमन्त्रीले उपस्थित चिनिया“को ध्यान खिचेका थिउ । उनले चीन र नेपालको भरपर्दो छिमेकी तथा मित्र राष्ट्र भएको बताउदै दुवै पक्ष सहकार्य गरि अघि बढ्ने बताए ।
प्रधानमन्त्रीको चिन भ्रमण : ‘हिमाल वारिपारीको कनेक्टीभिटि सम्बन्ध बलियो बनाउछौं’
