काठमाडौ,असार ५— सोमबार निधन भएका स्नायु शल्यचिकित्सक प्रा.डा. उपेन्द्र देवकोटा मंगलबार पशुपति आर्यघाटमा अन्त्यष्ठी गरिएको छ । उनलाई श्रीमती डा. मधु देवकोटा छोरीहरु मेघा, बसुधा र मञ्जरीले दागबती दिएका छन । उनको पार्थिव शरीरलाई श्रद्घाञ्जलीका लागि मंगलबार बिहान ८ बजेदेखि १ बजेसम्म न्युरो अस्पतालमा राखिएको थियो ।
डा. देवकोटालाई श्रीमती र छोरीहरुले दिए दागबती
