पत्नी सीताको उपचार गर्न प्रचण्ड सिंगापुरमा

काठमाडौ,०४ असार — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रत्नी सीता दाहालको उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । सीता बिरामी भएपछि प्रचण्ड र पुत्री गंगा दाहाल उपचारका लागि सिंगापुर प्रस्थान गरेका हुन् ।
सीता सुगर, प्रेसर लगायतका समस्याबाट पीडित छिन्