राष्ट्रियसभाका ५९ सांसदको कार्यकाल कति ? (सूचीसहित)

काठमाडौ ४ असार  —   राष्ट्रियसभाका ५९ सांसदको पदावधि तोकिएको छ । जसमध्ये अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको ६ वर्ष, गृहमन्त्री रामबहादुर थापा बादलको ६ वर्ष र अर्थमन्त्री डा. युवराज खतिवडाको २ वर्ष राष्ट्रिय सभा सदस्यको रुपमा कार्यकाल रहने भएको छ ।
राष्ट्रियसभामा सत्तापक्षका नेता दिनानाथ शर्माको ४ वर्ष र विपक्षी कांग्रेस दलका नेता सुरेन्द्रराज पाण्डेको २ वर्ष पदावधी कायम भएको छ । अध्यक्ष तिमल्सिना, सत्तापक्षका नेता शर्मा र विपक्षी कांग्रेस दलका नेता पाण्डे एउटै प्रदेश अर्थात प्रदेश नम्बर ४ बाट खुला समुहबाट निर्वा्चित भएकाले एउटै बास्केटबाट गोला टिपेका हुन्

कुन प्रदेशका कुन सांसदको पदावधि कति ?

प्रदेश नम्बर एक स्
महिलातर्फ
नैनकला ओझा –नेकपा –४ वर्ष
विना पोखरेल–नेकपा–६ वर्ष
सरिता प्रसाई–कांग्रेस–२ वर्ष

खुला तर्फ
पर्शुराम मेघी गुरुङ–नेकपा–४ वर्ष
रमेश जंग रायमाझी–कांग्रेस– ६ वर्ष
हरिचरण सिवाकोटी–नेकपा– २ वर्ष

दलित तर्फ
खेमराज नेपाली– नेकपा– २ वर्ष

अपांगता तथा अल्पसंख्यक तर्फ
अगम प्रसाद वान्तवा राई – ४ वर्ष

प्रदेश नम्बर २
महिलातर्फ
प्रमिला कुमारी–संघीय समाजवादी फोरम–६ वर्ष
मुक्ता कुमारी यादव–कांग्रेस–२ वर्ष
शशिकला दाहाल–नेकपा–४ वर्ष

खुला तर्फ
जितेन्द्र नारायण देव–कांग्रेस–६ वर्ष
रमेश प्रसाद यादव–राजपा–२ वर्ष
सुमनराज प्याकुरेल–नेकपा–४ वर्ष

दलित तर्फ
रामपृत पासवान–संघीय समाजवादी फोरम–२ वर्ष

अपांगता तथा अल्पसंख्यक तर्फ
बृषेश चन्द्रलाल–राजपा–२ वर्ष

प्रदेश नम्बर ३
महिलातर्फ
उदया शर्मा पौडेल –नेकपा– ४ वर्ष
दिल कुमारी थापा रावल–नेकपा–६ वर्ष
धनकुमारी खतिवडा–कांग्रेस– २ वर्र्ष

खुलातर्फ
बलराम प्रसाद बासकोटा–नेकपा–२ वर्ष
राधेश्याम अधिकारी–कांग्रेस– ४ वर्र्ष
राम बहादुर थापा बादल–नेकपा– ६ वर्ष

दलित तर्फ
सिंग बहादुर विश्वकर्मा–नेकपा–६ वर्ष

अपांगता तथा अल्पसंख्यक
रामचन्द्र राई–नेकपा–६ वर्ष

प्रदेश नम्बर ४

महिलातर्फ
दिपा गुरुङ–नेकपा–६ वर्ष
बिन्दादेवी आले–कांग्रेस–२ बर्ष
शान्ती कुमारी अधिकारी जिसी–४ वर्ष

खुला तर्फ
गणेश प्रसाद तिमल्सिना–नेकपा–६ वर्ष
दिनानाथ शर्मा–नेकपा– ४ वर्ष
सुरेन्द्रराज पाण्डे–कांग्रेस– २ वर्ष

दलित तर्फ
खिम कुमार बि.क–नेकपा–४ वर्ष

अपांगता तथा अल्पसंख्यक तर्फ
प्रकाश पन्थ– कांग्रेस– ६ वर्ष

प्रदेश नम्बर ५
महिलातर्फ
अनिता देवकोटा–कांग्रेस–६ वर्ष
कोमल ओली–नेकपा–४ वर्ष
मिना बुढा–नेकपा– २ वर्ष

खुलातर्फ
खिमलाल भट्टराई–नेकपा–६ वर्ष
चन्द्र बहादुर खड्का–नेकपा–४ वर्ष
दुर्गा प्रसाद उपाध्याय–कांग्रेस– २ वर्ष

दलित तर्फ
राम लखन चमार–नेकपा– ४ वर्ष

अपांगता तथा अल्पसंख्यक
राजकुमार कुँवर–नेकपा–२ वर्ष

प्रदेश नम्बर ६ कर्णाली प्रदेश
महिलातर्फ
कविता बोगटी –नेकपा – ४ वर्ष
नन्दा चपाई – नेकपा – ६ वर्ष
युटोल तामाङ – नेकपा – २ वर्ष

खुला तर्फ
काली बहादुर मल्ल–नेकपा–२ वर्ष
ठगेन्द्र प्रकाश पुरी–नेकपा– ४ वर्ष
भैरव सुन्दर श्रेष्ठ–नेकपा– ६ वर्ष

दलित तर्फ
नरपति लुवार–नेकपा–६ वर्ष

अपांगता तथा अल्पसंख्यक तर्फ
जीवन बुढा–नेकपा– ४ वर्ष

प्रदेश नम्बर ७
महिलातर्फ
इन्दु कडरिया–नेकपा–६ वर्ष
कमला कुमारी ओली–नेकपा– २ वर्ष
तारादेवी भट्ट–कांग्रेस– ४ वर्ष

खुला तर्फ
बद्री प्रसाद पाण्डे–कांग्रेस–२ वर्ष
शेर बहादुर कुँवर–नेकपा– ४ वर्ष
हरिराज चौधरी–नेकपा– ६ वर्ष

दलित तर्फ
चक्र प्रसाद स्नेही–नेकपा–४ वर्ष

अपांगता तथा अल्पसंख्यक तर्फ
महेश कुमार महरा–नेकपा–६ वर्ष

राष्ट्रपतिबाट मनोनीत सांसद
युवराज खतिवडा–नेकपा–२ वर्ष
राम नारायण विडारी–नेकपा–४ वर्ष
विमला राई पौडेल–नेकपा–६ वर्ष

साभार नयाँ प्रत्रिका