कांग्रेसको केन्द्रीय कार्यसमीतिको बैठक आजदेखि सुर

 

हेटौडा, ४ असार—आज सोमबार दिउसो नेपाली कांग्रेस केन्द्रिय कार्यसमीतिको बैठक बस्दैछ । हेटौडामा भोली सुरु हुने जिल्ला सभापतिको भेलाको एजेण्डा तयारी लगायत विषयमा प्रकाश पार्न बैठक बसिएको हो । चार बजेका लागि बैठक बोलाइएको हो ।
प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार निर्वाचनमा पार्टीले भोगेको पराजयको समिक्षा गर्ने, नया रणनीति तया गर्ने र केहि आन्तरिक छलफलमा जुटेको बतबाए । भेला ७ गते स चल्ने छ । यसका लािग केन्द्रीय पदाधिकारी, सदस्य र जिल्ला सभापतिहरु हेटौडा पुग्दैछन् ।