काठमाडौं, ३ असार—पुर्व राजा ज्ञानेन्द्र शाह स्वास्थ्य परिक्षणका लागि नर्भिक अस्पताल पुगेका छन् । नियमित जाच गर्न उनी आइतबार बिहान नर्भिक अस्पताल पुगे ।
मुटुका विरामी उनलाई ५ असोज ०७१ म ह्दय घात भएको थियो । त्यसपछि उनी नियमीत स्वास्थ्य जाच गराउन नर्भिक आउने गर्छन् । राजदरबारका पुर्व सचिव फणिराज पाठकले यस्तो सुचना दिएका हुन् ।
पुर्व राजा ज्ञानेन्द्र शाह नर्भिकमा स्वास्थ्य परिक्षण गर्न पुगे
