विद्युत नियन्त्रण गर्न गृह र उर्जा मन्त्रीको संयुक्त प्रयास

काठमाडौं, ३० जेठ—विद्युत चोरि नियन्त्रण गर्न उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले संयुक्त सुरु थालेकोछ ।
उर्जा मन्त्री वर्षमान पुन र गृहमन्त्री राबहादुर थापाले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उर्जा सचिव लगायत बीच संयुक्त अभियान सञ्चालनका लागि सहमति भउको हो । पुनले गृह मन्त्रालयको सहयोगमा विद्युत चोरी हुने गतिविधि छिट्टै रोक्न सुरु गर्ने बताए ।