बाजेको सेकुवामा छानबिन समितिको छापा

काठमाडौ, ३० जेठ— गृहमन्त्रालयका सहसचिव इश्वरराज पौडेलको नेतृत्वमा रहेको उच्चस्तरीय छानविन समितीले काठमाडौंका बाजेको सेकुवामा छापा मारेको छ ।

साढे ३३ केजी सुन प्रकरणमा संलग्न चेतन भण्डारीले सञ्चालन गरेका सबै बाजेका सेकुवामा बुधबार छापा मारेको हो ।
सञ्चालक भण्डारी भने फरार सूचिमा रहेका छन् ।