काठमाडौं, ३० जेठ—दुधमा धुने सोडा र साबुनमा प्रयोग गरिने रसायन मिसाइएकोछ । उपभोक्ताको खाने दुधमा यस्तो मिसाइएको पाइएकोछ । गर्मीमा दुध फाट्न बाट जोगाउन दुधमा सोडा, युरिया र रसायन तत्व मिसाइएकोछ छ। दुध संकलन गर्ने सहकारीका व्यवस्थापक तथा ठेकेदारले यस्तो हानिकारक वस्तु मिसाएको पाइएकोछ ।
कान्तिपुर दैनिकमा सुरज कुवरले लेखेको समाचा अनुसार यस्तो स्रोत खुलेको हो । समाचार अनुसार काठमाडौ उपत्यकाभित्र ३० वटा दुग्ध प्रशोधन उद्योग छन् । यहा यि मध्ये २५ वटा डेरी उद्योगका ४२ वटा ब्रान्डमा दुध मा यस्तो रसायनिक तत्व भेटिएकोछ ।
उपभोक्ताको स्वास्थ्यमा खेलवाड, दुधमा युरिया र रसायनक भेटियो
![](https://www.emailkhabar.com/wp-content/uploads/2018/06/thumb_erqhczelghelebuzoda5a6c43279d918.jpg)