धनुषामा कृत्तिम पेट्रोलियम पदार्थको अभाव गराउने तीन जना पक्राउ

काठमाडौं २९ जेठ—पेट्रोलियम पदार्थको कृत्तिम अभाव सिर्जना गर्ने ५ जना पक्राउ परेका छन् । धनुषा प्रहरीले मुद्धा चलाएकोछ । नेपाल आयल निगम, पेट्रोलिय डिलर्स एसोसिएसन र टंयाकर व्यवसायि संघको मिलिमोतोमा ३ जिल्लामा पेट्रोलियम पदार्थको कृत्तिम अभाव भएको हो ।
बजारमाम जानी जानी पेट्रोलियम पदार्थको अभाव सृजना गरेको आरोपमा धनुषा प्रहरीले निगमको महेन्द्रनगर डीपोका प्रमुख मोहनकुमार साह, पेट्रोलियम डिलर्स एसोसिएसन जनकपुरका अध्यक्ष विष्णुदेव साह र टंयाकर व्यवसायि संघका अध्यक्ष किशुनदेव साह गरि तीन जना पक्राउ परेका हुन् ।