श्रीदेवीकी छोरी जाह्नवीको ’धड़क’ ट्रेलर सार्वजनिक — भिडियो सहित

 

काठमाडौ —बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपूरको मुख्य भूमिका रहेको चलचित्र धड़क’ ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा डेब्यु कलाकार जाह्नवी कपूर र इसान खटर फिचर रहेका छन् । मराठी चलचित्र ’साइराट’को रिमेक रहेको यस चलचित्रलाई शाश्ङक खेतानले निर्देशन् गरेका हुन् । चलचित्रमा जाह्नवी र इसान अलावा आशुतोष राणा,अपरसक्ती खुराना लगायत कलाकारहरूको अभिनय रहेको छ ।