काठमाडौं, २७ जेठ—सरकारले असार महिनाभर सवारी चालक अनुमतिपत्र –लाइसेन्स) को आवेदन नलिने बताएकोछ । यातायात व्यवस्था विभागले गरेको यो निर्णय देशभर लागु गरिएकोछ ।
विभाग अन्र्तगत कार्यालयलाई परिपत्र गर्दै असार १ देखि कुनै पनि फारम नलिने बताएको हो । अहिले अनलाइनमार्फत नै लाइसेन्सका लागि आवेदन भर्ने व्यवस्था छ । साउन १ गतेबाट फेरि नयाँ आवेदन खोल्ने विभागको योजना छ ।
सरकारले असार महिनाभर सवारी चालक अनुमतिपत्र नदिने
