विराटनगर, २७ जेठ—सगरमाथाको वेसक्याम्पसम्म प्रदेश १ को सरकारले केवलकार चलाउने योजना बनाएकोछ ।
आइतबार प्रदेश प्रमुख डा. गाविन्द सुब्बाले प्रदेश सभामा पेश गरेको सरकारको बार्षिक नीति तथा कार्यक्रममा फाप्लुबाट लुक्ला, नाम्चे हुदै आधार शिवीरसम्म केवलकार चलाउन सम्भावीत अध्ययन गर्ने उल्लेख गरिएकोछ ।
प्रदेश सरकारले चतरा सुनकोशी जलमार्ग संचालनको सम्भाव्यता अध्ययन गर्ने बताएको छ ।
।
सगरमाथाको वेसक्याम्प सम्म केवलकार पुर्याउने योजना
