धरान, २२ जेठ—प्रहरीले सुनसरीको धरानबाट झन्डै ७ सय १२ ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेकोछ । धरान उपमहानगरपालिका १० मुनालपथदेखि मोरङको पथरी नगरपालिका घर भएका नरेशकुमार विश्वकर्मा र सुशान्त घतानीलाई प्रहरीले गत राती पक्राउ गरेको हो ।
अनुसन्धान र खोज तलासि गर्दा उनीहरुको साथमा सुनधा ढिक्का र गहना वरामत भएका छन् । दुवै जनालाई सुन सहित राजश्व अनुसन्धान कार्यलय इटहरीमा बुझाइएको प्रहरीले जानकारी दिएकोछ ।
धरानमा दुई जना सुनतस्करी पक्राउ
