काठमाडौं, २० जेठ—आज आइतबार अर्थमन्त्री युवराज खतिवडाले बजेट सम्बन्धीत विभिन्न ३ वटा विधेयक प्रतिनिधि सभामा प्रस्तुत गरेका छन् । राष्ट्र ऋण उठाउने विधेयक, विनियोजन विधेयक, ऋण तथा जमानत विधेयक बाइसौं संशोधन पेश गरेका थिए ।
संघीय संसद सचिवालयले ती विधेयकमाथि सोमबारदेखि दफावार छलफल हुने जानकारी दिएकोछ । सबै विधेयक पारित गर्दै संसदले आर्थिक वर्ष सुरु भए लगत्तै पुर्ण बजेटट कार्यान्वयनमा ल्याउने योजन बुनकोछ ।
अर्थमन्त्री द्धारा तीन विधेयक संसदमा पेश
