काठमाडौं—शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले कक्षा ९ र १० मा सिपयुक्त विषय समावेश गरी राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ लागु गर्ने भएका छन् । राजधानमिा शुक्रबार पत्रकार सम्मेलन मार्फत उनले यस्तो जानकारी दिएका हुन् ।
कक्षा ९ र १० मा हुने ७ वटा विषयमधये ऐच्छिक विषय अन्र्तगत सिपयुक्त विषय रहन व्यवस्था गरिएको बताए । दुई ऐच्छिक विषय मध्ये एक विषय सिपयुक्त रहने उनले बताए । त्यस्तै, कक्षा ११ र १२ मा नेपाली, अंग्रेजी र सामाजिक अध्ययन र जीवन उपयोगी शिक्षा लगायत ४ वटा विषय अनिवार्य हुनु पर्नेछ ।
शिक्षा मन्त्रीले सिपमुलक पाठ्यक्रम अनिवार्य राख्ने
