काठमाडौ १३ जेठ — यति एयरलाइन्सको विमान भरतपुर विमास्थलमा आकस्मिक अवतरण गरिएको छ । चरा ठोक्किएपछि अपरान्ह सवा ४ बजे आकस्मिक अवतरण गरिएको विमानस्थलले जनाएको छ । विमान भरतपुरबाट काठमाडौंका लागि उडेका थियो ।
यति एयरलाइन्सको विमान भरतपुर विमानस्थलमा आकस्मिक अवतरण
![](https://www.emailkhabar.com/wp-content/uploads/2018/05/yatiplane.png)