कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक सुरु

जेठ १०, काठमाडौं—नेकपा एमाले र नेकपा केन्द्र वीच पार्टी एकता भएपछि वनेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।
बिहीबार वेलुुकी पख वाट प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
यो पहिलो बैठकलाई अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले संबोधन गर्ने कार्यक्रम रहेको छ ।