विमान दुर्घटनामा सयभन्दा बढीको मृत्यु

काठमाडौं ५ जेठ — क्युबामा विमान दुर्घटना हुँदा एक सय भन्दा बढीको ज्यान गएको छ भने ३ जनाको जीवितै उद्धार गरिएको छ । स्थानीय समयअनुुशार अपराहृन ४ बजेर ८ मिनेटमा होलुगुइनका लागि उडेको बोइङ ७३७(२०१ एयरलाइन्स हवानामा रहेको जोसे मार्ती अन्तर्रा्ष्ट्रिय विमानस्थलनजिकै शुक्रबार दुर्घटना भएको हो ।
विमानमा ११० यात्रु र चालक दलका सदस्य सवार थिए ।