पार्टी एकतासगै बालुवाटारमा रात्रीभोजको तयारी

काठमाडौ ३ जेठ, —एमाले र माओवादीको पार्टी एकताको उपलक्ष्यमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा रात्रीभोज हुने भएको छ ।
एमाले र माओवादीको केन्द्रीय कमिटीको संयुक्त बैठकमा नबगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई रात्रीभोजको निम्ता दिएका हुन् ।